| लाग्ने शुल्क/दस्तुर: | रु.५०० |
|---|---|
| लाग्ने समय: | १बजे सम्म आएमा सोही दिन र त्यस पछि आपमा भोलिपल्ट |
| सेवा प्रदान गर्ने कार्यालय: | वडा कार्यालय |
| जिम्मेवार शाखा: | वडा कार्यालय |
| जिम्मेवार अधिकारी: | वडा अध्यक्ष |
| कोठा नं.: | वडा अध्यक्ष |
1.नाम थर र जन्म मिति फरक पर्ने व्यक्तिको ना.प्र.प.को प्रतिलिपि।
2.नावालिक भएमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि।
3.नाम थर र जन्म मिति फरक परेको प्रमाणको प्रतिलिपि जस्तै शैक्षिक योग्यताको प्रमाण पत्र।
पेन्सन पठदा मृत्यु दती, जन्म दर्ता र जग्गाधनी प्रमाण पूर्जा आदिको प्रतिलिपि।
4.वडावाहिरको ना.प्र.प. अएमा बसाई सराई प्रमाण पत्रको प्रतिलिपि।
1.उल्लाखत कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ।
2.आवस्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाचबुझको आधारमा फोटो ठासै सहितको प्रमाणित गरिनेछ।